पोेखरा घुम्न जादै हुनुहुन्छ यि ठाउँहरु नछुटाउनुहोस्

गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानिको रुपमा लिने गरिन्छ ।

तपाई पोखरामा घुम्न जादै हुनुहुन्छ भने पोखरामा रहेका फेवाताल र बेगनासताल, रूपाताल माछापुच्छ्रे हिमालको दृश्य, विन्ध्यवासिनीको मन्दिर, शहरको बीचबाट साँगुरो र गहिरो भएर बगेको सेती नदी, महेन्द्र गुफा, सारङकाेट र डेबिड फल देख्न सक्नुहुन्छ ।

नेपालको प्रमुख पर्यटन केन्द्रको रूपमा प्रसिद्धि पोखराको अवलोकन भ्रमणलाई नेपाल आउने विदेशी पर्यटकहरूले पनि ठूलो प्राथमिकता दिने गरेका छन् ।

यो ठाउँ जानको लागि सिद्धार्थ राजमार्ग को बुटवल, तानसेन हुदै पोखरा पुग्न सकिन्छ भने पृथ्वी राजमार्ग काठमाडौँ, मुगलिङ हुदै पोखरा पुग्न सकिन्छ । हवाई मार्ग हुदै पनि पोखरा पुग्न सकिन्छ ।

Recent listed Business

List your Business here absolutely free

Add your Business
X